थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भन्दै सर्वोच्चले यसअघि नै अन्तरिम आदेश दिइसकेको छ।
काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ।
उक्त रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको इजलासमा परेको छ।
मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा रिट दिएका थिए।
रिटमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।
थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भन्दै सर्वोच्चले यसअघि नै अन्तरिम आदेश दिइसकेको छ। रिटलाई अग्राधिकार प्रदान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
