पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।
बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा पर्साको वीरगन्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार, ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
