हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमाथि पलाएको झार (तस्वीरहरू)

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।

काठमाडाैँ– विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।

दैनिक रूपमा हजारौँ आन्तरिक र बाह्य पर्यटकहरूको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाएपछि कुरूप समेत देखिएको छ।

हनुमानढोका दरबार संग्रहालय विकास समिति र काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो देखाएको पाइँदैन।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullतस्वीरहरू: सफलप्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी