AnonymousUser

Logout

चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै कोमल वलीसँग आयोगले माग्यो स्पष्टीकरण

चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरेको भन्दै कोमल वलीसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना

निर्वाचन आयोगले काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई जरिवाना गरेको छ।

ओलीलाई देउवाको प्रश्‍न– दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ?

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

करका दर हेरफेर गर्ने निर्णय बदर गर्न गण्डकी प्रदेशलाई आयोगको निर्देशन

निर्वाचन आयोगले करका दर हेरफेर गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगर प्रमुख बालेन शाहलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरका नगर प्रमुख शालेन शाहलाई स्पष्टीकरण सोधेको छ।

वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध बनाउन सकेनः उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।

जसपाको घोषणापत्र : पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संसद् र प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख पार्टीकाे मुख्य एजेण्डा भएको जसपाले जनाएकाे छ।

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा गए : ओली

एमाले अध्यक्ष ओलीले सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्ना परिवार र आफन्तको हितमा मात्रै लागेको आरोप लगाए।

सरकारसँग देश बनाउने भिजन छैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने भिजन नभएको बताएका छन्। उनले देशलाई बर्बाद हुन नदिने आगामी निर्वाचनबाट विकल्प खोज्नुपर्ने समेत बताए।

प्रधानमन्त्रीले २ चुनावी सभालाई सम्बोधन गर्दै 

तीन दिनदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।

द्वन्द्व र एक्सनले प्रशंसा बटुल्दै ‘लाखे’

विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको निर्देशक सम्राट बस्नेतले बताए ।

पोल्यान्डः ३६ वर्षपछि समूह चरण पार गर्न लेवान्डोस्कीको भर

लेवान्डोस्की प्रेरित पोल्यान्ड ३६ वर्षपछि विश्वकप फुटबलको समूह चरण पार गर्ने लक्ष्यमा छ। तर, उसले अर्जेन्टिना र मेक्सिकोजस्ता शक्तिशाली देशलाई पन्छाउनुपर्नेछ।

मतपत्र छपाइ सम्पन्न

आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।

जब ७ लाख भारुमा ताजमहल बेच्न खोजियो

ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।

पहाडी भूभागमा आंशिक बदली हुने, हल्का वर्षाको सम्भावना

प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

लाल-तरंग: एमाले, माओवादीको निर्वाचन लक्षित गीत सार्वजनिक

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

जसले जितिन् लोटरीमा पाँच करोड रुपैयाँ

एकैदिन एउटै मान्छेले दुई पटक ६ वटा अंकको पुरस्कार जित्नु वास्तवमै खुशी र अचम्मको कुरा भएको डेलावेयर लोटरीकी निर्देशकले बताइन्।

वेर्नरले कतार विश्वकप गुमाउने

लाइपजिकले विज्ञप्ति जारी गर्दै वेर्नरले यस सिजनका बाँकी खेल गुमाउने जनाएको छ।

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए।