बेलायतका नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेकाले निर्यातलाई निरन्तरता दिँदै आएको बताए।
हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्।
हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्।
डा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
क्यानले विश्वकप क्रिकेटमा सहभागिताका दौरान भ्रामक प्रचार गरेको भन्दै केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनासँग स्पष्टीकरण सोधेको छ।
‘राज्यसत्ता र शासन प्रणाली नै फेरिए मात्रै एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारको दलगत संरचना हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको छ।’
रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ।
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।
मनाङको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्याउँदा दुई भेगबीच आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएका छन्।
मनसुनजन्य विपद्बाट हालसम्म २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन्।
स्टार्मरको जन्म सन् १९६२ मा बेलायतको एक मजदुर वर्ग परिवारमा भएको थियो। पेसाले वकिल रहेका ६१ वर्षीय स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए।
आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।
१५–२० जनाको समूहमा आएका व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या भने दुईमा झरेको छ।
शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।
दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।
न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।