AnonymousUser

Logout

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको शव मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।

बालकुमारी घटनाबारे सुझाव सिफारिस गर्न ऊर्जा र कानूनमन्त्री सम्मिलित समिति गठन

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति बनाएको छ

यो वर्ष ‘ए’ डिभिजन लिग नहुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष नहुने भएको छ।

नेपाली बैंकलाई कुनै हालतमा डुब्न दिँदैनौँ : गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।

उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल

अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।

नेप्से १३ अंकले बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ।

संसद् भवनमा लघुवित्त ऋणीहरूको विरोध प्रदर्शन (तस्वीरहरू)

लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।

क्यानको ‘ए’ श्रेणीमा ६ क्रिकेटर, मासिक १ लाख तलब

क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी विभाजन गर्दै मासिक तलब निर्धारण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने पुरुष खेलाडीले एक लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।

‘एन्फा नेतृत्वले पेलेर जान खोज्यो’

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्।

पुनर्निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।

अमेरिकी वायु सेनाका सदस्यद्वारा इजरायल दूतावास बाहिर आत्मदाहको प्रयास

अमेरिकी वायुसेनाका एक सदस्यले वाशिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

किसानहरुलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।

सुन तस्करी घटनामा कलेज सञ्चालक पक्राउ

काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन्।

७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

कोशी प्रदेशसभाः १ वर्षमा २० करोड ५४ लाख खर्च, ८ वटा कानून निर्माण

पाँच वटा सरकार गठन र दुई पटक सभामुख निर्वाचन गरेको कोशी प्रदेशसभाले हालसम्म आठ वटा कानून निर्माण गरेको हो।

गण्डकीमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग

‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माणको काम भइरहेको छ।

श्रीलंकाद्वारा रुसी र युक्रेनीलाई दीर्घकालीन भिसा खारेज

हजारौँ रुसी र कम संख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलंकामा बसेको विश्वास गरिएको छ।

नेपालको ‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

भारतले आईएसओ प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ।

चिराइतोको मूल्य वृद्धिले किसान उत्साहित

हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ।