राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
एंगोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।
बबी जीवित रहनुको पछाडि बेग्लै कहानी छ। जन्मिदै गाडिनबाट जोगिएका बबी यति लामो समयसम्म यो धर्तीमा रहे।
मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।
बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार नेपाल ल्याइएको हो।
आक्रमण गर्ने व्यक्ति एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेको स्थानीय प्रहरीले बताएका छन्।
बाख्रामा नस्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले जनाएको छ।
बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।
प्रहरीका अनुसार ६५ वर्षीय शशिराज पाण्डे घाइते भएका छन् भने उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
दायर मुद्दामा मेटाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि त्यहीअनुसार डिजाइन गरिएको उल्लेख छ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।
मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै गुटेरेसले प्यालेस्टिनी नागरिकले विगत ५६ वर्षदेखि इजरायलको पीडादायी व्यवहार भाेग्दै आएको बताएका थिए।
दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले निर्धारण गरेको रुट स्थानीयले प्रयोग नगर्दा प्रहरीले सम्झाउने क्रममा दुई पक्षबीच झडप भएको हो।
उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन्।
बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले दशैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए।
यूएईसँगको खेल जिते पनि रनरेटका आधारमा भने यूएई अगाडि भएकाले हङकङले फाइनलमा स्थान बनाउन सकेको छैन।
झोला बोकेर दुईपांग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।
लेबनानसँगै सिरिया पनि युद्धमा अघि सरेको छ। इजरायली सेनाको आक्रमणमा ८ सिरियाली सेनाको मृत्यु भइसकेको छ। सिरियाका सरकारी मिडियाका अनुसार थप ७ सिरियाली सेना घाइते भएका छन्।
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ।