AnonymousUser

Logout

राष्ट्रपति भण्डारीद्वारा नासलचोकमा वसन्त श्रवण

राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन राजा प्रताप मल्लको पालादेखि चल्दै आएको हो। 

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतको छिमेकी जिल्ला बाँकेमा दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिइरहेको छ।

'कमरेडहरूले चित्त दुखाउलान् तर देशमा राज्य पनि छ र भन्ने प्रश्न उठिसक्यो'

कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।

६ महिनामा ४५ सञ्चारमाध्यम काउन्सिलको कारबाहीमा

दर्ता नभई सञ्चालनमा रहेका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको  छ।

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोनाका लागि डेम्बेलेले ५२औँ मिनेटमा गोल गरेका थिए। 

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, अन्य स्थानको मौसम सफा रहने 

दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मन्त्रिपरिषद्ले बदल्यो क्रसर बन्द गर्ने गृहको निर्णय, असारसम्मको समय दिइने

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न समय थप्ने निर्णय गरेको छ।

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ।

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको क्वार्टफाइनल खेलमा रूसका एन्ड्री रूबलेभमाथि सहज जित निकाल्दै जोकोभिच सेमिफाइनलमा पुगेका छन्।

सूर्यकुमार आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित

भारतीय क्रिकेटर सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित भएका छन्।

निफ चैत २ गतेदेखि, ३५ देशका ९५ चलचित्र देखाइने

महोत्सवमा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ।

नेपाल टी-२० लिग साझेदार भारतीय कम्पनीसँग गरेको सम्झौता गैरकानूनी : छानबिन समिति

राखेपले नेपाल टी-२० का क्रममा भारतीय साझेदार कम्पनी सेभन थ्री स्पोर्टस्‌सँग क्यानले गरेको सम्झौता गैरकानूनी भएको बताएको छ।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।

आफैँलाई आगो लगाएका आचार्यकी श्रीमती भन्छिन्– भ्रष्टाचारले उहाँको ज्यान लियो

मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।

आफैँलाई आगो लगाएका आचार्यकी श्रीमती भन्छिन्– भ्रष्टाचारले उहाँको ज्यान लियो

मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले देशमा भ्रष्टाचार भएकाले आफ्नो मान्छेको ज्यान गएको बताएकी छन्।

अस्करको 'बेस्ट एक्ट्रेस' मनोनयनमा एशियाली नायिका मिसेल

‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी मिसेल अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चामा छिन्।

रवि लामिछानेविरुद्धको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।

सरकारी वकिलको दाबी– कार्यविधि पालना नगरेकै आधारमा लामिछाने गैरनागरिक हुँदैनन्

सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।

चीनमा कोभिड संक्रमण तीव्र, एक सातामा १३ हजारले गुमाए ज्यान

चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।