नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।
प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए।
हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स लागू गरी अवतरण गरे पनि नियमित उडान हुन सकेको छैन।
गएको नोभेम्बरमा एलन मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। तर यो लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँग सम्बन्धित नरहेको बताइएको छ।
हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात शुरू भएको छ।
कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको बजेट हरेक आर्थिक वर्षमा न्यून कार्यान्वयन हुने गरेको छ।
धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।
अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउन कांग्रेस आजैदेखि नै लाग्ने बताएका हुन्।
प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।
प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।
सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू भएको छ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।
सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आगामी निर्वाचन पनि नलड्ने उनको घोषणा छ।
प्रहरीले गोङ्गबुस्थित दुईवटा होटलबाट सात सय ३१ थान राहदानीसहित ३ जनालाई पक्राउ गरेको छ।
सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री दाहालले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।