AnonymousUser

Logout

‘उसो भए फलानो जातकोसँग बिहे गर् न त!’

पछाडि पारिएका समुदायलाई माथि उठाउन गरिएको सकारात्मक विभेदको व्यवस्था नै आरक्षण हो। विगत ३-४ हजार वर्षमा भएका 'महाआरक्षण'को क्षतिपूर्ति अहिलेको आरक्षण हो।