AnonymousUser

Logout

सीमाक्षेत्रका सम्भावना र चुनौतीले नयाँ खालको परराष्ट्र नीति माग गर्दैछ

नेपालको विकास र वैदेशिक सम्बन्धमा सीमाक्षेत्रको महत्त्व बढ्दैछ। त्यसैले नेपालको परराष्ट्र नीतिमा सीमाञ्चलको आवाज सुनिनु पर्छ।

परराष्ट्र सम्बन्धमा आउँदैछ धरातलीय फेरबदल

केही वर्षयता चीनको प्रभाव मत्थर पार्न अमेरिका र भारतले पूर्वाधार निर्माण रणनीतिलाई कूटनीतिको अभिन्न अंग बनाएका छन्। भारतको यही रणनीतिले नेपाल अब जटिल तरिकाले भारतसँगै जोडिन पुगेको छ।

तनहुँ उपनिर्वाचनले दिएका सात राजनीतिक सन्देश

तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ जसले लोकतन्त्र र राजनीतिलाई लामो समय प्रभावित गर्ने छ। के हुन् त, स्वर्णिमको विजयोन्मुख नतिजाका सन्देश?

जब मानिस आफैँसित अपरिचित बन्छन्

मानिसहरू कुनै आख्यानका आधारमा बाह्य र भित्री संसारसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। तर, जब दैनिक अनुभव र आख्यान एकापसमा मेल खान छाड्छन् तब उसलाई मानसिक समस्याले सताउन थाल्छ।

चीनमा सि जिनपिङको बढ्दो शक्ति केन्द्रीकरण, भूराजनीतिक द्वन्द्व सहज नहुने संकेत

सि जिनपिङले राष्ट्रपतिको तेस्रो कार्यकाल शुरू गर्दा चीनभित्र र बाहिर स्थिति अनुकूल छैन। चीन र दक्षिण एशियामा भएका भूराजनीतिक बदलावले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र विकासमा चुनौती ल्याउन सक्छन्।

ओलीको ‘राजनीति’ले संवेदनशील बनाएको राष्ट्रपति चयन

राष्ट्रपति चयनका लागि जुन राजनीतिक र भूराजनीतिक खिचातानी चलिरहेको छ, त्यो खिचातानी राष्ट्रपति निर्वाचनपछि पनि जारी रहनेछ।

मायावी तानाशाहहरूको बदलिँदो अनुहार

आजका विश्वमा स्टालीनजस्ता तानाशाह वा इदि अमीनजस्ता मानव संहारक छैनन्। बरू उल्टो मायावी नेताहरू तानाशाहका रूपमा उदित छन्। उनीहरूको प्रमुख माध्यम सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र हो।

दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

समाजवाद र राष्ट्रवाद मिले किन हिटलर जन्मन्छन्?

फ्रेडरिक भन हायेकको पुस्तक ‘दि रोड टु सर्फडम’ (दासत्वतर्फ जाने बाटो) नेपालको लागि अति नै सान्दर्भिक छ, किनभने उनले त्यसबखतको जर्मनीमा जे देखेका थिए नेपालमा अहिले त्यस्तै भैरहेको छ।

चौतर्फी चलखेलबीच कसरी बन्यो पोखरा विमानस्थल?

आर्थिक सम्भाव्यता, पारदर्शिता र भ्रष्टाचारको चासोलाई नजरअन्दाज गर्दै राज्य र नेताहरूले व्यक्तिगत, राजनीतिक तथा आर्थिक लाभका लागि अगाडि बढाएको योजना हो; पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

कि सबै, कि शून्य : पुरानो सत्ता गठबन्धन भत्किएपछि देखिएका तरंगहरू

नेपालमा वामपन्थी र राष्ट्रवादी शक्ति हाबी भएको अवस्थामा चीनलाई अमेरिका र भारतको प्रभाव कम गर्न र आफ्नो प्रभाव बढाउन सजिलो पर्नेछ भने भारत र अमेरिकाले पनि चीनको प्रभाव कम गर्न भरमग्दुर प्रयास गर्नेछन्।

दोषीलाई विधिबाट दण्डित गर, निर्दोषहरूलाई न्याय दिलाऊ

कोही आन्दोलनकर्मी निर्दोष भए वा प्रहरी अभियोजन दुराग्रहपूर्ण भए कानूनी र वैधानिक रूपमै निराकरण खोजिनु पर्छ। अन्यथा राजनीतिक निर्णयहरूले समाजको सद्‍भाव खलबल्याउने र दण्डहीनतालाई प्रोत्साहन दिने छ।

न्यून मतदान र मतदातामा असन्तुष्टिको सन्देश : ठूला पार्टीमा सुधार झन् कठिन

पुराना दलहरूको प्रभाव बिस्तारै खस्कँदै छ। तर जनताको असन्तुष्टि दलहरूको आन्तरिक राजनीतिमा प्रतिबिम्बित हुने छैन। अर्थात्, कांग्रेस, एमाले अथवा माओवादी केन्द्रको नेतृत्व पुरानै व्यक्ति वरिपरि घुम्ने छ।

यी हुन् कडा प्रतिस्पर्धा भइरहेका ४१ निर्वाचन क्षेत्र

यसपालिको संघीय निर्वाचनमा १६५ मध्ये १२४ वटा क्षेत्रहरूबाट को विजयी हुन्छ भनेर अनुमान गर्न सकिन्छ, तर ४१ क्षेत्रमा कडा प्रतिस्पर्धा छ। कुन हुन् ती क्षेत्र? 

चुनावी धरातल : कुन दलको स्थिति कस्तो?

यसपालिको संघीय निर्वाचन कसले जित्ला? यस निर्वाचनका रोचक पक्ष के-के हुन्? हरेक निर्वाचनअघि सोधिने प्रमुख प्रश्न यिनै हुन्। यो विश्लेषणमा यही प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।

भूराजनीतिमा लुकेको अर्थ–राजनीतिले नेपालमा नकारात्मक प्रभाव पारिरहेको छ

आजको दिनमा चीन र भारतको आपसी द्वन्द्वका कारण नेपालमा वामपन्थीको मात्र वा लोकतन्त्रवादीहरूको मात्र सरकार बन्ने अवस्था हराउँदै गएको हो कि जस्तो देखिन्छ।

दुईतिहाइले जन्माएको प्रश्न: भित्रैबाट सिर्जित अस्थिरतालाई के गर्ने?

नेपालमा बन्ने सरकारहरूको आन्तरिक अस्थिरताको कारक चोरतन्त्र हो।  यो बाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ।

के पी ओलीको राजनीति प्रतिलोकतान्त्रीकरणमा सघाएको छ

के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।

के पी ओलीको राजनीतिले प्रतिलोकतान्त्रीकरणमा सघाएको छ

के पी ओलीलाई व्यक्तिगत रूपमा कसैले मन पराए पनि वा मन नपराए पनि के कुरा निर्विवाद रूपमा भन्न सकिन्छ भने, उनको व्यक्तित्वले नेपालको राजनीतिक प्रक्रियामा गम्भीर छाप पारिरहेको छ।