AnonymousUser

Logout

‘फिनिसिङ लाइन’ बिनाको गोर्खा दौड

साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्दासमेत गोर्खाहरू ‘फिनिसिङ लाइन’ नभेटेर दौडमै छन्। दार्जिलिङका बासिन्दाले आत्मविश्वास गुमाइसकेको स्थिति छ।

कलकत्ता र दिल्लीबाट कोही किन टोपी लगाएर आउँछ?

मार्क्सले धर्मलाई अफिम भनेका थिए तर भाषा र जातको गलत व्याख्या पनि एक प्रकारको अफिम नै रहेछ। त्यसकै नाममा चुनावी शिकार खेल्न दिल्ली र कलकत्ताबाट आइपुग्छन् खेलाडीहरू।

‘सिक्किममा दार्जिलिङ विलय’को प्रलय

सन् २०१५ मा बीजेपी सरकारकै पालामा भारतका १११ वटा गाउँ बांग्लादेशमा र बांग्लादेशका ५१ गाउँ भारतमा साटफेर गरिएको थियो।

“गोर्खाओँका सपना मेरा सपना”

प्रत्येक पीँढी र समयले आआफ्नो मूल्य तयार पार्छ। त्यसै कारण पनि समयसितै सबै प्रकारका मूल्यमा परिवर्तन आउनु आवश्यक हुन्छ। जुन समाजमा परिवर्तन आउँदैन, त्यो मृत समाज हो।

दार्जिलिङ–सिक्किमको राजनीति: रंगीत वारिपारिका उटपट्याङ

गोर्खा राष्ट्रिय कांग्रेस, जसले सिक्किमसित विलयको मुद्दा उठाइरहेथ्यो, भर्खरै केन्द्र सरकारलाई महिना दिनको अल्टिमेटम दिएको छ। तर सिक्किम-दार्जिलिङबाट उठ्ने यस्ता आवाजलाई केन्द्रले गम्भीरतासित लिँदैन।

ट्रम्पको उटपट्याङ कूटनीति, पेलानमा ‘वसुधैव कुटुम्बकम्’

धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्।

कार्यक्रम शुरू हुनुअघि…

‘गोर्खाहरूलाई न्याय नदिने गोर्खा नै हो कि केन्द्र सरकार? केन्द्र सरकार हो भने उसलाई कालो झन्डा नदेखाएर केको दार्जिलिङकै जनतालाई पो उल्लु बनाइ राखेको?’

एक थिए बद्रीनारायण प्रधान

क्रान्तिदेखि मोहभंग भएका गोर्कीलाई सम्झाउने कोशिश गर्दै लेनिनले भनेका थिए 'तिमी टाल्सटाय पढ। तिनले जस्तै उपन्यास लेख। रुसी क्रान्ति बुझ्न ‘वार एन्ड पिस’ ऐना हो।'

दार्जिलिङबाट दशैँ नियाल्दा…

दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन नेतासमेत प्राय: कमानबाटै आउँछन्।

दार्जिलिङबाट दशैं नियाल्दा...

भन्ने नै हो भने दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यतिमात्र होइन, नेताहरूसमेत प्राय: कमानबाटै आउँछ।

बांग्लादेश ‘ज्वरो’को दक्षिणपूर्वी-एशियाली आयाम

भारतीय यस कारण भाग्यमानी हौँकि भारतले स्वाधीनता प्राप्त गर्दा पण्डित नेहरूझैँ महान् व्यक्ति यसको नेतृत्वमा थिए। धर्म, परम्परा अनि विश्वासका कुरा राजनीतिका विषय होइनन् भन्ने बुझ्थे। 

यसरी सम्भव भयो लोकसभा चुनावमा राहुल करिस्मा

गोदी मिडियाले मोदीले तेस्रो पल्ट चुनाव जितेर नेहरूबराबरी गरेको भन्दै प्रचार गर्‍यो, तर कसैले कति वर्ष शासन गर्‍यो भन्दापनि शासन कसरी गर्‍यो भन्ने महत्त्वपूर्ण हो।

चियाकमानमा राई माइला–माइलीहरू

सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!

लोकसभा निर्वाचनमा दार्जीलिङ पहाड: आसैआसमा अल्झिरहेको छ...

भारतभरिका सबै नेपालीहरू सन् १९५० को भारत-नेपाल मैत्री सन्धिमार्फत आएका हुन् भन्ने उट्पटाङ तर्क उठाएर गोर्खाहरूको हरेक आन्दोलनमा भारतका अनेपाली बुद्धिजीवीहरू दार्जीलिङको आवाज दबाउन खोज्छन्।