प्रधानमन्त्री दाहालले तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गरे।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। इसाई धर्मावलम्बीले आपसमा शुभकामना आदानप्रदान र चर्चमा प्रार्थना गर्दै यो पर्व मनाउँने गर्छन्।
कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।
वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।
नेपाल साहित्य महोत्सवको दोस्रो दिन कास्की-२ की सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र व्यवसायी आनन्दराज मुल्मीले आगामी पोखरा कस्तो हुनुपर्छ भन्नेबारे बहस गरेका छ।
पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।
थारू समुदायकाे मुख्य पर्व खिचरालाई विश्वभर चिनाउन चितवनमा रहेक वर्ष महाेत्सव आयोजना हुने गरेको छ।
धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।
ज्यापु संस्कृति विकास कोषले नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेकाे छ।
चासाेक तङ्नामका अवसरमा च्याब्रुङ बजाएर पालम (धान नाच) नाच्ने चलन छ। साइनो नलाग्ने महिला पुरुष एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ ‘यःमरी पुन्हि’ मनाइन्छ।
राम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरेर सोमबार देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ।
काभ्रेबाट हराएको गौतम बुद्धको मूर्ति ४८ वर्षपछि नेपालमै भेटिएको छ। अष्ठधातुबाट निर्मित उक्त मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको हो।
आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएकाे तलेजु भवानीको मूर्ति गुह्येश्वरी जात्रा सकिएसँगै हुनमानढोका मन्दिरमै पुनःस्थापना गरिएको छ।
जन्मजयन्तीका अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।
नेवार समुदायले सकिमना पुन्हीको दिन विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।
स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका बासिन्दाले यस मेलालाई लिने गरेका छन्।
हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।
कात्तिक नाचको तेस्रो दिन आज पाटनस्थित कात्तिक डबलीमा बाथःबाखः नाचको प्रहसन हुँदै छ।