प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।
च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए। युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।
प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।
नेपाल र बांग्लादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२औँ संस्करण स्पोर्टस् अवार्डअन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको छ।
नेपाल र बांग्लादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ।
श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ।
भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृंखलामा पहिलो जित दर्ता गराएको हो।
यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।
खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको हो।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रन बनाउँदै अलआउट भयो।
अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।
अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ।
एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।
६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।
साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।
बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।