दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिए।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका प्रशिद्ध जैसी ५५ रनमा अविजित रहे।
राष्ट्र बैंकले मधेश प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ।
बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।
सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।
यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।
उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।
ब्राजिलको सान्टा क्याटारिनामा २१ यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
दूतावासका अनुसार उद्धार गरिएका युवालाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।
जलसतह निरन्तर घट्दै गएपछि लमजुङको धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी कुण्डको सौन्दर्य र धार्मिक महत्त्वमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्।
कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? अनि उनी आफै टुङ्ना बनाइछाड्ने अठोट र कर्ममा लागे।
बाढी–पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये शनिबारसम्म सात वटा खुलेका छन् भने अझै तीन स्थानमा भने सडक अवरुद्ध नै छ।
कहिले नीलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षीको पालो आउँदा भित्रिने गरेको छ।
तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दै छ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
झडपमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इरानले पछिल्लो समयमा जासुसी र विरोधी गतिविधि गरेको अभियोगमा धेरैलाई पक्राउ गरी मृत्युदण्डसमेत दिएर कठोर कदम चालिरहेको छ।
चाडमा पछिल्लो समय हिंसा र झडपका घटना बढिरहेको पाइएको छ। मे महिनायता मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको छ।