AnonymousUser

Logout

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।

अमेरिकाबाट भुटान ‘डिपोर्ट’, एक महिना हिँडेर बेलडाँगी

अरुनसँगै अरू पाँच जना भुटानी शरणार्थी अमेरिकाबाट देशनिकालामा परेका थिए तर ती सबै अहिले सम्पर्कविहीन छन्।

बागलुङमा बढे आन्तरिक पर्यटक

अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।

पौडी पोखरीमा डुबेर चितवनमा १ जनाको मृत्यु, ८ पक्राउ

इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा डुबेर २५ वर्षीय लोकेश महतोको मृत्यु भएको छ।

युरोपेली संघले लगायो रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाब

ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ।

कोशी, बागमती र गण्डकी वर्षाको सम्भावना 

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाले जनाएको छ। 

भारत-पाक द्वन्द्वमा प्रकट भारतीय सञ्चार माध्यमको दुर्दशा

सत्य बोल्ने, तथ्य देखाउने र जनताका लागि बोल्ने पत्रकारिताले मात्र विश्वसनीयता कायम राख्न सक्छ। यस विषयमा नेपाली सञ्चार माध्यम धेरै जिम्मेवार र संवेदनशील छन् भन्न सकिन्छ।

खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा २ बालकको मृत्यु

पोखरीमा डुबेर कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मृत्यु भएको छ।

३९५ जनाले गरे सगरमाथा आरोहण

वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्।

सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

विलम्बले गभर्नर बनेका विश्व

सत्तासाझेदार एमाले–कांग्रेस दुवैको दाबी, दाबीबीच सहमति जुटेको नाममा पैदा भएको (गराइएको) अड्चन र त्योसँगै गिजोलिएको प्रक्रियामा विलम्बले गभर्नर बनेका पौडेलसामु अड्चन र चुनौती असरल्ल छन्।

विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

राजनीतिक स्वार्थको परिणामः शिक्षकहरू नै २२ थरीका

पञ्चायतको अन्तिम बेलादेखि धमाधम विद्यालय खोल्ने स्वीकृति दिन थालियो, तर शिक्षक दरबन्दी दिइएन। बहुदलपछि विभिन्न नाममा शिक्षकको जथाभावी नियुक्ति गर्न राजनीतिक दल र अनेक समूहको स्वार्थ हाबी भयो।

विश्व पौडेलविरुद्धको रिट दरपीठ सर्वोच्चले गर्‍यो सदर

विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता नहुने भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार ४९ प्रतिशतले बढ्यो

सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरूको संख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

जैमिनीमा बढ्दै बसाइँ सर्नेको संख्या, २ वर्षमा १ हजार ७०० जनाले छाडे गाउँ

सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको छ। जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवल जाने गरेका छन्।

३ दशकमा पनि स्वच्छ भएन बागमती

सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

नेप्से परिसूचक ४९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ।

भूमिहीन र सुकुमबासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदको आशंका

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले जमिनको खण्डीकरण र जथाभाबी वितरण मौलाउन सक्ने धारणा राखे। 

हुम्ला पहिरो: तत्काल राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा उद्धार गर्नका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।