AnonymousUser

Logout

वीरगन्जमा दीपावलीलक्षित रात्रि बजार लाग्दै

रात्रि बजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ।

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

एलडीपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।

१ दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा केही सुधार

संखुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ।

काठमाडौँ महानगरको ‘फेस्टिभ क्याम्प’: विद्यार्थीलाई प्रयोगात्मक अभ्यास मेला

अधिकांश सामुदायिक विद्यालय दशैँ र तिहारबीच बिदा हुने भएपछि त्यो समयलाई सदुपयोग गर्न काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास ‘क्याम्प’ चलाएको छ।

दुई दिनका लागि गाजामा युद्धविराम गर्न इजिप्टको प्रस्ताव

इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक 

आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेड २–१ गोल अन्तरले पराजित भएको छ।

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन्।

रुद्रीपूजामा 'जात'ले लखेट्दा…

परालभित्र लुकेर बस्दा सास फेर्न गार्‍हो भइरहेको थियो। बाहिर अलि सुनसान भएपछि फुत्त निस्किएँ। बत्तीको उज्यालो सबैतिर नभएकाले अलि सहज भयो।

यस्तो छ आजको माैसम पूर्वानुमान

अहिले देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

अमेरिकासँग नेपाल ३ विकेटले पराजित

नेपालले दिएको २८७ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै नेपाललाई पराजित गर्‍यो।

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ।

खानी दोहनमा माओवादी नेताः राज्यसंयन्त्र निरीह, जनताको गाउँबाटै उठिबास

द्वन्द्वकालमा माओवादीको जगजगीले गाउँमा बसिनसक्नु हुन्थ्यो। अहिले बागलुङको गाउँमा खानीको अवैध दोहन गर्न ‘समानान्तर राज्यसत्ता’ चलाएका माओवादी नेतासामु राज्यसंयन्त्र निरीह बन्दा गाउँकै उठिबास लाग्दै छ।

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।

थाई एअर एशियाको उडान निलम्बित

थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

कन्चनपुरबाट १ हजार ५०० मेट्रिकटन धान खरिद गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन्।

नेप्से घटे पनि यी ४ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।

सेमिफाइनलमा बांग्लादेशले भुटानलाई ७–१ गोलले हरायो

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।