AnonymousUser

Logout

श्रीलंकाले रुसमा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ।

रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु १२ जना घाइते

खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

दशैँकै बेला किन उठ्छ पशुअधिकारको विषय?

पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने  सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।

विभिन्न राजमार्गका ५ खण्ड पूर्ण अवरुद्ध, ८ सडकमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्। 

मनसुन क्रमशः कमजोर हुँदै

कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कति जोखिमपूर्ण छ नागढुंगा–मुग्लिन सडकमा यात्रा?

एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्र्यानले सडक कतै धुलाम्मे छ। भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ।

चौकी डाँडामा अस्थायी सडक निर्माण गरी बीपी राजमार्ग एकतर्फी सञ्चालन

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

मेलम्चीको पानी आइपुग्यो काठमाडौँमा

मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।

थप ५७ हिमाल आरोहणका लागि खुला

थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।

काठमाडौँ उपत्यकासहित यी प्रदेशबाट बाहिरियो मनसुन

अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाः कसका कारण भइरहेछ सुनुवाइमा आलटाल?

सर्वोच्चले कतिपय राजनीतिक मुद्दा सुनुवाइमा आलटाल गर्ने र सन्दर्भ सकिएपछि रिट खारेज गरिदिने अभ्यास छ। चार जना प्रधानन्यायाधीशको अवकाश भइसक्दा पनि किन टुंगिएन संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दा?

धौलागिरि आरोहणमा गएका ५ रुसी पर्वतारोहीको मृत्यु

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ।

एआईसम्बन्धी आविष्कारका लागि जोन र जेफ्रीलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडाली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

चित्तल मारेर लैजाँदै गरेका १ जना पक्राउ

रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।

बाढीपहिरोले क्षतिग्रस्त सडक–पुल मर्मतसम्भार अभियानमा सेना

विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाले जनाएको छ।

पूर्वसचिव खनालको नेतृत्वमा आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।

नेप्से परिसूचक २७ अंकले घट्यो, साढे चार अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

मानव अधिकार आयोग दशैँमा पनि खुल्ने

राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा खुला रहने जनाएको छ।

पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।

साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि

प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।