AnonymousUser

Logout

तीजको पूर्वसन्ध्यामा सुधारका सुझाव

बढ्दो बजारीकरण र उपभोक्तावादले पृथ्वीको पर्यावरण बिग्रिरहँदा हामी भने आफ्नो पर्वलाई बजारका हातमा सुम्पिरहेका छौँ। देखासिकीको पासोमा फसिरहेका छौँ।

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

भाद्रकृष्ण अष्टमी : मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। 

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन-आँबुखैरेनी सडक ४ घण्टा बन्द गरिने

मुग्लिन-आँबुखैरेनी सडकखण्ड बन्द गरेर मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बायो इथानोल उत्पादन तथा प्रयोगको प्रबन्ध मिलाउन संसदीय समितिको निर्देशन

खनिज इन्धनले वातावरणमा पार्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न भन्दै उद्योग मन्त्रालयले पेट्रोलमा बायो इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।

चितवनमा बन्द भए ८५० उद्योग तथा व्यवसाय

चितवनमा दर्ता हुने उद्योग तथा व्यावसायिक फार्मभन्दा खारेज हुनेको संख्या बढेको छ।

लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइनका विषयमा मत बाझियो, बैठक निष्कर्षविहीन

डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन अपनाइने विधि र प्रक्रिया लगायतका विषयमा सांसदहरूबीच विवाद सिर्जना भएको छ।

मनसुन शुरू भएयता बाढीपहिरो परी मृत्यु हुनेको संख्या २०३ पुग्यो

जेठ २८ गतेयता बाढीपहिरो लगायतका विपद्मा परेर ५४ जना बेपत्ता भएका छन् भने ६ हजार ४४ घरपरिवार विस्थापित भएका छन्।

व्यक्तिको जग्गामा ‘बलमिच्याइँ’ गर्ने बुढानीलकण्ठ नगरपालिकाको प्रयत्नमा उच्च अदालतको अंकुश

व्यक्तिको जग्गामा निर्मित संरचना नहटाए जनप्रतिनिधिले कैद सजाय भोग्नुपर्ने भएपछि जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै नगरपालिका उच्च अदालत पुगेको थियो। तर उच्चले जिल्लाकै आदेशलाई सदर गरिदियो। 

झापामा २५ करोडमा निर्मित ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन

मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।

साफ यु२० : ‘टाइब्रेकर’मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

पहिलो सेमिफाइनलमा नेपाल ‘टाइब्रेकर’मा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।

३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृत पनि सर्वोच्चमा

३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशमा जाने व्यवस्थामा रोक लगाउन माग गर्दै सशस्त्र प्रहरीका अधिकृतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

कैलाश मानसरोवर जाने सडक सञ्चालनमा

केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आइतबार अपराह्नदेखि  कैलाश मानसरोवर जाने दर्शनार्थीका लागि आवतजावत खुल्ला भएको छ।

दोरम्बा पहिरो: शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइयो

पहिरोमा परी बेपत्ता अन्य चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।

मृत भेटिए सहकारीपीडित चतुर्वेदी

चतुर्वेदीले कान्ति भैरव बचत तथा ऋण सहकारीमा बचत गरेको २५ लाख रुपैयाँ फिर्ता नपाएको कान्ति भैरव पीडित संघर्ष समिति सदस्य राजेशकुमार विष्ट बताउँछन्।

भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो।

झन्डै ८० अंकले घटेर २९ सयको विन्दुभन्दा तल झर्‍यो नेप्से

शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।

तीन गुणा बढ्यो विद्युत् खपत

विद्युत‍्भार कटौती अन्त्य भई नियमित रूपमा आपूर्ति हुन थालेपछि विद्युत् खपतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।

महोत्तरीमा श्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ 

स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित भारतीय नागरिक ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्।