हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
रेगनको रंगभेदी अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”
हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
पर्व
रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जाउलाखेल लगिएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो रथ जात्रा करिब १६ सय वर्षअघि शुरू भएको मानिन्छ। रातो मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।
अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ।
एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ।
‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक विपद् तथा जंगली जनावरको आतंक झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप बेहोर्नुपरेको छ।
बाढी–पहिरोलगायत विपद्का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
सानैदेखि खेलकुदमा सक्रिय उनले ढाडको चोटका कारण २४ वर्षको उमेरमा खेल्न छाडिसकेका थिए। डाक्टरले पनि आराम गरेर बस्न सल्लाह दिएका थिए।
भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका छन्।
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन निर्देशन दिएको छ।
२०८० सम्म प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने लक्ष्यसहित सरकारले बजेट छुट्याउन थालेको ७ वर्ष बित्यो। डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुसार ल्याइएको योजना अघि बढ्ने सुरसारै देखिन्न।
सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ।
ललितपुर महानगर
ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित चक्रपथ छेउमा रहेका टहरामा डोजर चलाएको छ। महानगर प्रहरी बलले बिहीबार बिहान सो क्षेत्रमा रहेका नक्सापास नभएका तीनवटा टहरा भत्काएको हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी
पर्यटन बोर्डका अनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।
प्रहरीका अनुसार बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गतेयता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।
पर्वत अस्पतालसँगै निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।
श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ।