AnonymousUser

Logout

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा रोपिए १० हजार बिरुवा 

पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउने लक्ष्यसहित फलफूलका बिरुवा रोपिएको झापास्थित जुकेखाडी सामुदायिक वनले जनाएको छ।

पेरुलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। यो खेलमा कप्तान लिओनल मेस्सीलाई आराम दिइएको थियो। 

सुदूरपश्चिममा ४० प्रतिशत धान रोपाइँ, किसान मनसुनी वर्षाको पर्खाइमा 

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र पम्पमासमेत पानी आउन छाडेपछि धान रोपाइँ गर्न समस्या भएको किसानले बताएका छन्।

जर्मनी युरोकपको क्वार्टरफाइनलमा, इटली बाहिरियो

स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै साबिक विजेता इटली प्रतियोगिताबाट बाहिरिएको छ।

‘टाठाबाठा’ले गाउँ छाड्दा विकास निर्माणमा उत्तरदायित्व अभाव

शहरमा आममान्छे आफ्नै सुसेधन्दा या रोजगारीका लागि व्यस्त हुने गर्दा सार्वजनिक निर्माणमा चासो दिँदैनन् र ठेकेदारले त्यो ‘अवसर’को दुरुपयोग गर्छ।

सिन्धुपाल्चोक र दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भारतले जित्यो टी२० विश्वकपको उपाधि

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो।

लो–घेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए। 

३ वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेभीले ठेक्का पाएको थियो।

कृषिसम्बन्धी ‘रियालिटि शो’ हुने, आवेदन खुल्यो

व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्।

बागलुङ र हुम्लामा उत्कृष्ट कृषक पुरस्कृत

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन किसान आ-आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्।

वाङ्देलले उल्लेख गरेको ‘स्टोलन इमेज’ उमामहेश्वर : ५० वर्षपछि स्थानीयको घरपरिसरमा भेटियो

लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।

खोकनामा असार १५, हिलोमा रमाए राजेश हमालदेखि विदेशी पर्यटक (तस्वीरहरू)

२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ। 

जबलपुर र दिल्लीपछि गुजरातमा पनि विमानस्थलको छत भत्कियो

भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।

मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइनबाट

आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।

‘तपाईंले अब कहिले पनि आँखा देख्नुहुन्न’

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।

नक्कली शरणार्थी प्रकरणका प्रमुख समन्वयकर्ता बेचन झा पक्राउ 

नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।

‘तपाईंले अब कहिले पनि आँखा देख्नुहुन्न’

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।