AnonymousUser

Logout

सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यविपरीत प्रयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

लेखा समितिले सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यभन्दा फरक रूपमा प्रयोग भएकोप्रति ध्यानाकर्षण जनाउँदै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ।

बजेट अभावले रोकियो वीरगन्ज–रक्सौल जोड्ने सडक

बजेट अभावको कारण देखाउँदै वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजतजयन्तीचोकको निर्माण कार्य अघि बढाइएको छैन।

काभ्रेमा एकै वर्ष जारी भएका ११ नक्कली नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालयका अनुसार जारी भएका ती सबै नागरिकताको कागजात कार्यालयमा छैन।

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

बाल संगठनको जग्गा हिनामिना प्रकरण: तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौँ जिल्ला अदालतले श्रेष्ठसहित २० जनाविरुद्ध गत वैशाख २७ मा पक्राउ पुर्जी जारी गरेको थियो।

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति : कतै बेवारिसे, कतै राख्ने ठाउँ अतिक्रमित

पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

चुलाचुलीका विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

चुलाचुली गाउँपालिकाले शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा पनि प्रतिबन्ध लगाइएको छ।

तोलामा १ लाख ४५ हजार पुग्यो सुनको मूल्य

छापावाल सुन घिल्लो दिनभन्दा प्रतितोला १ हजार रुपैयाँ बढेर १ लाख ४५ हजार पुगेको छ। गत शुक्रबार १ लाख ४० हजार ५०० रुपैयाँ थियो।

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने स्थानीयको भनाइ छ।

मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दाबी पेश

यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो। 

जनप्रतिनिधिज्यू, सडकले सिर्जेका भल र गेग्र्यानको वितण्डा देख्नुभाछ?

पानी पर्न शुरू भएसँगै आगलागीको जोखिम कम हुँदै छ। तर बस्तीहरू ढुक्कले निदाउन सक्ने छैनन्। अब बाढी, पहिरो अनि डुबान विपत्तिको अर्को कारण बन्नेछ।

रुपन्देहीको खयरडाँडामा भेटियो प्राचीन इनार

उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक असार २५ गतेसम्म बन्द हुने

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।

बीएन्डसी मेडिकल कलेजलाई यसै शैक्षिकसत्रदेखि सम्बन्धन दिन परमादेश

चिकित्सा क्षेत्रको सुधार निषेधात्मक नभई सुधारात्मक उपचार अवलम्बन प्रक्रियाबाट सार्थक र संगतपूर्ण परिणामको अपेक्षा गर्न सकिने फ‍ैसलाको पूर्णपाठमा उल्लेख छ।

मनसुनमा कोशी र मधेश बढी प्रभावित हुने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सबैभन्दा बढी कोशी, त्यसपछि मधेश र तेस्रोमा लुम्बिनी प्रदेश प्रभावित हुने अनुमान छ।

प्रधानमन्त्री दाहाल मोदीको शपथ समारोहमा सहभागी हुने, ११ देशका राजदूतलाई फिर्ता बोलाइयो

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको छ।

‘स्क्याम’ बन्ने खतरामा आईपीओ: कम्पनीका सञ्चालकहरू कमाउँदै, साधारण लगानीकर्ता गुमाउँदै

उच्च नाफामा जाने प्रक्षेपणसहितको प्रलोभन देखाएर सर्वसाधारणलाई भ्रममा पारी आईपीओ जारी गरेका कम्पनीहरू केही समयमै ठूलो नोक्सानीमा पुगेका छन्। यसले सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने देखिएको छ।