आज नेप्से ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन्।
कुनै बेला पर्यटक खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डारमा अहिले चहलपहल छैन। पर्यटक हिँड्ने यहाँका रुट सुनसान छन्।
नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।
मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।
सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा कायम भएको छ।
सुन आज तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।
खर्चको तुलनामा राजस्व संकलन निकै कम हुँदा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घाटा बजेट दुई खर्ब रुपैयाँ नाघेको छ।
आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ।
नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।
महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ।
अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ।
पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि सरकारको विभिन्न नीतिका कारण लोमान्थाङमा अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको जनप्रतिनिधिको गुनासो छ।
मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।
आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।