AnonymousUser

Logout

कर्णालीको माटोमा सीप खिपेर नयाँ पुस्तालाई समृद्धि खोज्न सिकाइरहेका नारायण सर

जिल्लाजिल्लाका सामुदायिक विद्यालयमा लोकप्रिय भइरहेको ‘पढ्दै कमाउँदै कार्यक्रम’का परिकल्पनाकार पनि उनै हुन् जसलाई व्यवस्थित कार्यविधिसहित देशभर लागू गर्न संघीय शिक्षा मन्त्रालय अघि सरेको छ।

गाउँ–गाउँमा प्राकृतिक स्रोतका द्वन्द्व सुल्झाइरहेकी पार्वती

बालविवाह, प्रसव वेदनासँगैको पतिवियोग र अभावले डस्दाडस्दै सहनुपरेको पितृशोक पार्वतीका अग्निपरीक्षा थिए। ती सबैलाई जितेर उनले बनाएको प्राकृतिक स्रोतसम्बन्धी विवाद समाधान गर्ने छबि चमत्कार झैँ छ।

दाताको सहयोग र मुठ्ठीदानको भरमा चल्छन् संस्कृत गुरुकुल

दाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए। त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको भनाइ छ।

बझाङको बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।

टीकापुर पुस्तकालयका उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार 

पठन संस्कृतिको विकास गर्न टीकापुर सामुदायिक पुस्तकायमा गएर पुस्तक पढ्नेमध्ये उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ।

पढाइसँगै गुन्द्री र दुनाटपरी बनाउन सिकाउने विद्यालय

रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाइरहेको छ।