AnonymousUser

Logout

जर्मनीमा एलियनहरू

एउटा जुलुस आएको थियो, एकदम उग्र, ड्रम बजाउँदै। व्यवस्थापन गर्न गाह्रो परेको पुलिसको हाउभाउले देखाउँथ्यो। कुनै राजनीतिक पार्टीको हुनुपर्छ, लख काट्यौँ। तिनले खाएको बियरका बोतल सडक पेटीमै छोडेर हिँडे।

फेरि दार्जीलिङे चौरस्तातिर

कसैले एक्कासि बसपार्कमा छाडे पनि आत्तिनुपर्ने र हराइहाल्ने मेरो अवस्था थिएन दार्जीलिङमा। त्यहाँ बस्ने मानिसहरूको आहार, व्यवहार, बोलीचाली, फेसन सबैको आंशिक आकलन पनि पाइसकेको थिएँ।

पर्यटकको रोजाइमा कास्कीको कोरी पदयात्रा

सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।  

लद्दाखको नेपाल साइनो

चार सय वर्षअघि लद्दाखका राजाले बौद्ध स्तुप बनाउन झिकाएका नेपाली कालिगडहरू नेपाल फर्केर आएनन्, त्यहीँ बसे।

कालिन्चोकबाट हिमाल हेर्दा (तस्वीरहरू)

कालिन्चोक डाँडाबाट रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैँ, चैते दशैँलगायत पर्वमा भक्तजनको भीड लाग्ने गर्छ।

सिंगो भारत नियाल्न पाइने भारतीय रेल्वे

दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ।

अस्ट्रेलियाली पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण हिमाल चढ्ने

अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन्।

बाटो छेकिँदा भताभुंग भएको भुजुङयात्रा

ग्रामीण पर्यटन क्षेत्रमा घुम्न, रमाउन र अध्ययन तथा सरसहयोग गर्न टाढा–टाढाबाट विद्यार्थीहरू जाने क्रम बढेको छ। तर लामो तयारीसहित हिँडेका पाहुनाले समुदायबाट सूचना नपाउँदा यस्तोसम्म कष्ट आइपर्छ! 

जुरा घुम्न जाने कुरा!

जुराका पहाडमा खेलिहिँडेका बथानका बथान हरिणहरू हेर्नुको मजा अविस्मरणीय हुन्छ। सिंगो टापुमा एउटा-एउटा पब, पसल, हुलाक, पेट्रोल पम्प र डिस्टिलरी छन्। बस्नका लागि एउटा होटलसहित केही कटेज छन्। 

२५ वर्षपछि देखिएको भारत

दिल्लीको सडकमा दौडिरहेको गाडी ट्राफिक लाइटमा रोकिन्छ। स्कुले उमेरकी नानी गाडीको सिसा ढकढक्याउँछिन् र पैसा माग्छिन्। म २५ वर्षअघि आउँदा दिल्लीमा यस्ता सडक बालबालिका धेरै देखिन्थे, अहिले पनि उस्तै रहेछ।

विश्वका घुम्नुपर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’

न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वभरका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई ३७औँ नम्बरमा राखेको छ। 

स्वर्गद्वारीमा नजुरेको सात्विक भोजन (तस्वीर-कथा)

गौशालामा रहेका ४५० गाईको गोबर आसपासको बारीमा सागसब्जी उमार्न प्रयोग हुने रहेछ। यहाँ आउने दर्शनार्थीलाई पस्किने सात्त्विक भोजनमा यहीँ उब्जनी भएको सागसब्जी पस्किइँदो रहेछ। तर हामीलाई त्यो अवसर जुरेन।

चिसोले जमेको पञ्चकुण्ड तालमा रमाए पर्यटक

समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ। 

पहाडलाई स्वागत गर्न आतुर मधेश चिहाउँदा

धेरै वर्षपछि जब राजनीतिमा चासो बढ्यो, तब ती मान्छेका विद्वेषपूर्ण कुरा सम्झेँ। हेर्दा सामान्य लागे पनि ती आरएसएस कार्यकर्ताले उतिखेर बालमष्तिस्कमा विष भरेका थिए।

बन्दीपुर र मानुङकोटमा बढ्यो पर्यटकको चहलपहल

तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्।

मनाङमा पर्यटकको ओइरो, ६ महिनामा झन्डै १० हजार भित्रिए

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रूपमा पर्यटक वृद्धि भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालयले जनाएको छ।

काठमाडाैँ नजिकको गन्तव्य इन्द्रसराेवर (तस्वीरहरू)

दक्षिणकाली–हेटौंडा सडक भएर, थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ। 

हिमाली पदयात्रामा धावकको उपाधि पाउँदा 

एक्लै गएर ठीकै गरेछु। मसँग जाने सल्लाह गरेका एक जनाबाहेकका साथी मजति पनि हिँड्न सक्दैनथे। त्यसले यात्रा थप दुई दिन लम्बिन्थ्यो। साथीबिनाको पदयात्राले मलाई देशका सबै ठाउँमा एक्लै घुम्ने आँट आएको छ। 

काठमाडौँको 'हटारु' कर्णालीमा

जंगली रातो च्याउ सुकाएपछि किलोको ९ हजार रुपैयाँसम्ममा बिक्ने रहेछ। प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर न पहिचान गर्न सकेका छौँ, न प्रयोग। यी जडीबुटी अब चीन पुग्नेछन्।

पैदलमार्ग मासेर काठमाडौँका डाँडासम्मै धमाधम सडक, अब कहाँ जाने हाइकिङ?

काठमाडौँ उपत्यकाका स्थानीय तहले पैदलमार्गको संरक्षण गर्नुको सट्टा वन क्षेत्रसमेत मासेर सडक बनाउन थालेका छन्। जसले गर्दा काठमाडौँमा बढ्दै गएको ‘हाइकिङ’को चलनलाई नै नकारात्मक असर गर्न थालेको छ।