इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।
इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धक शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ।
रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।
इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।
इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।
इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।
अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।
इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।
हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए।
प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने सरकारले जनाएको छ।
सूचीमा रहेका ४८ जनामध्ये जीवित रहेको भनिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ।
पक्राउ गरिएका औषधि कम्पनीका सञ्चालकमाथि भारतीय प्रहरीले गैरकानूनी हत्या र औषधिमा मिसावटको अभियोग लगाएको छ।
हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।
नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।
उनीसँग आएको १२५ सदस्यीय प्रतिनिधिमण्डलमा ब्रिटिस एअरवेजका सीईओ सीन डोयललगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन्।
उद्धारपछि ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू बस्तीमा फर्किएका छन्।
जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।