चीनमा आयोजना हुने १९औँ एशियन खेलकुदका लागि भइरहेको बन्द प्रशिक्षणका क्रममा बुधबार ललित घाइते भएका हुन्।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन्।
चीनमा आयोजना हुने १९औँ एशियन गेम्सका लागि भइरहेको बन्द प्रशिक्षणका क्रममा बुधबार ललित घाइते भएका हुन्।
फिल्डिङ गर्ने क्रममा ललितको ‘राइट क्लाभिकल फ्राक्चर’ भएको राष्ट्रिय टोलीका चिकित्सक अभिशेकराज सिंहले जानकारी दिए।
उनको बिहीबार नै शल्यक्रिया गर्ने तयारी भइरहेको उनले बताए। यससँगै ललितले एशियन गेम्स कप गुमाउने भएका छन्।
पछिल्लो समय लयमा रहेका ललितले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
