नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
काठमाडौँ– एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो।
भारतका ओपनर यशश्वी जयशवालले शतक पूरा गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। रिन्कु सिंह ३७ तथा शिवम् दुबे २५ रनमा अविजित रहे।
कप्तान ऋतुराज गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भए।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
