सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ।
काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत ५८२ पदकको छिनोफानो भएको छ।
जसमा चीन १६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित २९७ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ।
जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित तालिकाको तेस्रो स्थानमा छ।
यस्तै, १५ स्वर्ण, २६ रजत र २८ कास्य जितेको भारत चौथो स्थानमा छ। उज्बेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित पाँचौँ स्थानमा छ।
सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
