एसीसी यू–१९ प्रिमियर कपमा अर्जुनले ९४ बलमा ११ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। यू–१९ अन्तर्राष्ट्रिय करिअरमा यो उनको दोस्रो शतक हो।
काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध शतक प्रहार गरेका छन्।
मलेसियामा जारी खेलमा अर्जुनले ९४ बलमा ११ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। यो उनको यू–१९ अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो।
अर्जुन १०० बलमा १३ चौकासहित ११२ सय रनमा क्रिजमा छन्। आकाश त्रिपाठी ८२ बलमा ४ चौका र २ छक्कासहित ६७ रनमा अविजित छन्।
जारी खेलमा नेपालले ३६ ओभर सकिँदा १ विकेटको क्षतिमा २२२ रन बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
