नेपालका अर्जुन कुमालले कीर्तिमानी शतक प्रहार गरे। उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन बताए।
काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३४८ रनको लक्ष्य दिएको छ।
मलेसियाको वाईएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनायो।

नेपालका अर्जुन कुमालले कीर्तिमानी शतक प्रहार गरे। उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन बताए।
उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन्। आकाशले त्रिपाठी ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए।
दीपक बोहरा ३७ बलमा २ चौका र २ छक्कासहित २९ रन बनाए। यस्तै, दीपक डुम्रेले १४, दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए।
साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले २–२ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
