नेपाल समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ।
काठमाडौँ– एसीसी टी–२० आई सिसिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईको सामना गर्दैछ।
मूलपानी क्रिकेट मैदानमा सोमबार बिहान ११ बजेदेखि हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। केही समयअघि भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएका हुन्।
नेपाल समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। आजको खेलमा विजयी भए यूएई पनि फाइनल प्रवेश गर्नेछ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। विवेक यादव र अभिनाश बोहरा टोलीमा फर्केका छन्।
पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
