काठमाडौँ– गुलशनकुमार झाले टी२०आईमा पहिलो अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी२० विश्वकप एशिया छनोट फाइनलमा ओमानविरुद्ध उनले करिअरकै पहिलो अर्धशतक पूरा गरेका हुन्।
उनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरे। उनले १९ फ्रेबुअरी २०२२ मा फिलिपिन्सविरुद्ध डेब्यू गरेका थिए। गुलशनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन्।
उनी २५ बलमा ५४ रन बनाएर आउट भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
