परीक्षामा एक लाख १७ हजार ८८२ विद्यार्थी सहभागी भएका थिए। जसमा ८८ हजार ९४७ ले ग्रेड प्राप्त गरेका छन्।
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ।
परीक्षामा एक लाख १७ हजार ८८२ विद्यार्थी सहभागी भएका थिए। जसमा ८८ हजार ९४७ अर्थात (७५.४५ प्रतिशत) विद्यार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ।
१५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
