पोखरा- मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन्।
भर्खरै सकिएको मतगणनाअनुसार गौचन तीन हजार ९९२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। यसको औपचारिक घोषणा हुन बाँकी छ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरे।
आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी हुने गौचन पहिलो उम्मेदवार हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
