मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्
मुस्ताङ– प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले पहिलो जित हाँसिल गरेको छ। मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका हुन्।
गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन्। गुरुङले एक हजार ४८ मत ल्याउँदा पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याए।
खसेको मतमध्ये १४ मत बदर भएको थियो। अहिले प्रदेशसभा (२) को मतगणना जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
