माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।
काठमाडौँ- नेपालीको चाडपर्वहरूमध्ये माघे संक्रान्तिमा तरुल, पिँडालु, चाकु, घिउ, तिलको लड्डु बनाएर खाने चलन छ। माघे संक्रान्तिमा नजिकिँदा काठमाडौँमा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आउँछ। काठमाडौँको टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै ठूलो मात्रामा चाकुको उत्पादन हुन्छ। सोमबार माघे संक्रान्तिको दिन काठमाडौँमा धमाधम चाकुको बिक्री भइरहेको छ।

माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म पर्छ। खुवा चाकु, सुत्केरी चाकु र स्पेसल चाकुको भने प्रतिकिलो १८० रुपैयाँ पर्छ। टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग छन्।









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
