AnonymousUser

Logout

भोट दिनकै लागि जन्मेका मधेशी दलित!

२०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ खस–आर्यको प्रतिनिधित्व ५२ दशमलव १ प्रतिशत थियो। २०७९ मा ५८ दशमलव २ प्रतिशत भयो। २०८२ को निर्वाचनमा बढेर ६१ दशमलव २ प्रतिशत पुगेको छ।

मिथिला सभ्यता पुनर्स्थापना गर्ने उद्घोष

मुलुक सङ्घीयतामा प्रवेश गरेको दश वर्ष बिती सक्दा पनि साढे पाँच हजार वर्षको इतिहास बोकेको मानिने मिथिलाले न राज्यको नाम पाउन सकेको छ, न त मैथिली भाषाले नै मान्यता पाएको छ।

शहीद दुर्गानन्दको ६२औँ स्मृति दिवस:

जसलाई कानून संशोधन गरेर फाँसी दिइयो

२०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गरी मुलुकका सम्पूर्ण जातजातिका हकमा समान सजाय हुनुपर्ने कानूनी व्यवस्था गरियो। कानूनी अड्चन हटेपछि २०२० माघ १५ गते राति दुर्गानन्द झालाई मृत्युदण्ड दिइयो।

फ्रेडरिक गेजले ६० वर्षअघि देखेको तराई

सन् १९६३ मा मध्य नेपालको भित्री मधेश र त्यसको तीन वर्षपछि बाँके जिल्लामा लगभग ८०० परिवारलाई बसोबास गराउने कुरामा नेपाल र इजरायली सरकारबीच सहयोगको सहमति भएको थियो।

मिथिलाञ्चलको नवरात्रा: नारी सम्मानको सांस्कृतिक अनुष्ठान

मिथिलावासी वैदिकपर्वमा लोक आस्था र लोकपर्वमा वैदिक छनक दिन खप्पिस हुन्छन्। यही कारण नवरात्राजस्तो शास्त्रीय पर्व पनि मिथिलाञ्चलमा लोकगीतको निरझरनीबीच मनाइन्छ।

पुस्तक दहनको जनकपुर सन्दर्भ र पठनका चुनौती

खबर थाहा पाउँदा डा.राजेन्द्रप्रसाद विमलको प्रतिक्रिया थियो, ‘पुस्तक जलाएर खाना पकाउनु भनेको दुनियाँको कुनै पनि तानासाहले गरेको जुनसुकै अपराधभन्दा जघन्य अपराध हो।’

देखेको कतार र नदेखिने कतार

कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैँमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता पनि मनाउँछन् नेपाली।