जीआई र एचपीबी शल्यक्रियामा जीवन समर्पण गरेका नेपालका प्रमुख संस्थाका सर्जनसम्मिलित कार्यसमिति गठन गरिएको हो।
काठमाडौँ– कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको अध्यक्षतामा ‘एकेडेमी अफ जीआई एन्ड एचपीबी सर्जन नेपाल (एजीएचएसएन)’ स्थापना भएको छ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. भण्डारी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने टोलीको नेतृत्वकर्ता हुन्।
समितिको उपाध्यक्षमा डा. शरद पोख्रेल, महासचिवमा डा. नारायण बेल्बासे, कोषाध्यक्षमा डा. विष्णु कँडेल, सहकोषाध्यक्षमा डा. नीराजन सुवेदी र डा. निश्नाता कोइराला चयन भएका छन्। यसैगरी, सदस्यमा डा. नरेन्द्र पण्डित, डा. नवीन पोख्रेल, डा. सुरेन्द्र शाह, डा. राजेश मण्डल, डा. कुनाल देव र डा. पलेश्वाँ जोशी लाखे रहेका छन्।
जीआई र एचपीबी शल्यक्रियामा जीवन समर्पण गरेका नेपालका प्रमुख संस्थाका सर्जनसम्मिलित कार्यसमिति गठन गरिएको हो।
यो समितिको कार्यकाल तीन वर्षको रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
