शनिबार भएको पहिलो खेलमा वेस्टइन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो। नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ।
काठमाडौँ– वेस्टइन्डिज ‘ए’सँगको दोस्रो टी२० खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ‘ए’का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
यसअघि, शनिबार भएको पहिलो खेलमा वेस्टइन्डिज ४ विकेटले पराजित भएको थियो।
नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ। लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल टोलीमा छन्।
पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमलसिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बाहिर छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
