दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीको सम्भावना रहेको छ।
यसैगरी, राति कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
