दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।
डडेलधुरा– नवदुर्गा गाउँपालिका–४ सिरोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
शनिबार राति सिरोडको भित्री सडकमा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विक छन्। प्रहरी निरीक्षक कुसुम नायकका अनुसार उनीहरूको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको हो ।
धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र नवदुर्गा–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
