मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पनि फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै डर्टमन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ।
काठमाडौँ– जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलको दोस्रो लेगमा पनि फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै डर्टमन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो।
डर्टमन्डले पीएसजीलाई दोस्रो लेगमा १–० सहित समग्रमा २–० ले पराजित गरेको हो। मंगलबार राति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको दोस्रो लेगमा पाहुना टोलीका लागि एक मात्रै गोल म्याट्स हुमेल्सले गरे।
डर्टमन्डले अब उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ। पछिल्लो पटक सन् २०१३ को फाइनलमा डर्टमन्ड बायर्नसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
