दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौँ– नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसहित हल्का वर्षा हुनेछ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
