काठमाडौँ जिल्ला अदालतले श्रेष्ठसहित २० जनाविरुद्ध गत वैशाख २७ मा पक्राउ पुर्जी जारी गरेको थियो।
काठमाडौँ– नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा हिनामिना प्रकरणमा संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतले श्रेष्ठसहित २० जनाविरुद्ध गत वैशाख २७ मा पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी हुनेमा अनाथ र सहाराविहीन बालबालिकाका लागि सरकारले जोहो गरिदिएको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने पूर्वपदाधिकारीदेखि त्यो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्यसमेत छन्।
बाल संगठनको जग्गा हिनामिना सम्बन्धी विस्तृत विवरण उकालोले उजागर गरेको थियो।
बाल संगठनबाट लिजमा हात पारेको २८ रोपनी ५ आना १ पैसा जग्गामा व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति स्कुल सञ्चालन भइरहेको छ। त्यही जग्गामध्ये केही सबलिजमा दिएर विशाल ग्रुपकै धेरै हिस्सा रहेको राय स्कुल सञ्चालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
