ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा लुकास पाक्वेटा र साभियोले १–१ गोल गरे। पाराग्वेका ओमार अल्डेर्टेले १ गोल फर्काए।
काठमाडौँ– कोपा अमेरिका फुटबलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिल ४–१ ले विजयी भएको हो।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा लुकास पाक्वेटा र साभियोले १–१ गोल गरे। पाराग्वेका ओमार अल्डेर्टेले ले १ गोल फर्काए।
जारी सिजनमा ब्राजिलको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा कोस्टारिकासँग बराबरीमा रोकिएको थियो। जितसँगै समूह ‘डी’मा ब्राजिलको २ खेलबाट ४ अंक भएको छ।
दुवै खेलमा पराजय बेहोरेको पाराग्वेले अंक जोड्न सकेको छैन। कोलम्बिया ६ अंकसिहत समूहको शीर्षस्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
