जर्मनीको डर्टमन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्लाई २-१ ले हराउँदै इंग्ल्यान्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।
काठमाडौँ– नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड युरो कपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति नेदरल्यान्डमाथि २-१ को पुनरागमन जितसहित इंग्ल्यान्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।
जर्मनीको डर्टमन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सका जाभी सिमोन्सले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए।
इंग्ल्यान्डका ह्यारी केनले १८औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे।
९०औँ मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याए।
इंग्ल्यान्डले अब उपाधिका लागि आइतबार राति स्पेनसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
