३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदकसहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।
काठमाडौँ– भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एशियाली कराँते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ।
नेपाल, भुटान, भारत र श्रीलंला सहभागी प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो।
त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ।
आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो। गएको वर्ष काठमाडौँमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
