सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ– नवगठित मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बेलुकी साढे ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति निवासमा शपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्री दाहाल, तीन उपप्रधानमन्त्री र चारजना मन्त्रीले आज शपथ लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
