AnonymousUser

Logout

भोटेकोशी बाढीको सातौँ दिन: विदुर पुग्दा जे देखियो (तस्वीरहरू)

नुवाकोटको विदुरमा एकातिर बाढीमा परी सम्पर्कविहीन भएकाका आफन्तहरू ब्यारेकमा राखिएको सूची नियालिरहेका छन् भने अर्कातिर स्थानीयवासी घरभित्र जमेको लेदो पन्छाउन र सरसामान निकाल्न व्यस्त छन्।

भोटेकोशी बाढीको छैटौँ दिन: कतै आफन्तको खोजी, कतै लेदो पन्छाउँदै प्रभावित (तस्वीरहरू)

हेर्नुहोस् भोटेकोशी बाढीले निम्त्याएको अवस्था देखाउने त्रिवि शिक्षण अस्पताल र देवीघाटका केही तस्वीरहरू:

खरानीको साक्षी बनेको सिंहदरबार (तस्वीरहरू)

ध्वस्त भएको प्रधानमन्त्री कार्यालयको भवनबाट अझै पनि धुवाँ आइरहेको छ। पार्किङमा रहेका कैयन् सवारीसाधनहरू पनि जलेर प्रयोगविहीन भएका छन्।

डिजेल बस बन्यो विद्युतीय, चलाउनका लागि छैन कार्यविधि (भिडियो कथा)

साझा यातायातले युरोपियन युनियनको सहयोगमा डिजेलबाट चल्ने बसलाई नेपालमा पहिलोपटक विद्युतीयमा परिवर्तन गरेको छ। अब पुराना बसलाई नेपालमै विद्युतीय बनाएर चलाउन सकिने साझाले जनाएको छ।